
जेठ ८, काेरियामा २ दिनकाे अवधिमा ३ जना नेपालीकाे मृत्युु भएको छ । हिजाे बिहान लम्जुङका हाेम गुरुङकाे राजधानी सउलस्थित माेटेलमा सुतेकाे अवस्थामा मृत्युु भएकाे थियाे भने अाज मंगलबार बिहान अान्सानमा अाैधाेगिक दुर्घटनामा म्याग्दीका थापा थरका एक र पाल्पाका एक जनाले अात्महत्या गरेकाे दुतावास श्राेतले जनाएको छ । विस्तृत विवरण अाउने क्रम जारी रहेकाे र परिवारलाई खबर गर्ने काम भईरहेकाे जनाईएकाे छ । मृतक गुरुङकाे बारेे थप बुझ्न दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्ताेला शव राखिएको अस्पतालमा पुगिसक्नु भएकाे छ ।हनेको सम्वाद्दाता
No comments:
Post a Comment