वैशाख ११ ,
नायिका दिपिका प्रसाई लाई यहि १७ गते बाट छायांकन हुन लागेको चलचित्र छक्का पन्जा ३ मा लीइयको छ।चलचित्र ‘ऐश्वर्य पछि उनि करिब ७ महिना सम्म बाहिर आईनन ।, बिचमा उनको तेस्तो गसिप आय तर उनले तत्काल चलचित्र छक्का पन्जा ३ मा मुख्य भूमिकामा डेब्यु गर्दैछिन। ,उनको बिचमा पढाई भयको कारण बेस्त भयको उनले बताईन ।मेरो स्नात्तकोत्तर को पढाई अनि परिक्षा ले गर्दा बेस्त थिय यहि १४ गते बाट परिक्षा सकिन्छ १७ बाट फ्लिम गर्छु उनले भनिन।
उनीले यो भन्दा पहिले चलचित्र ‘ऐश्वर्य मा डेब्यु गरिसकेकी छिन ,। उनले चलचित्र हात पारे पछि नै उनि खुसि भयकि छन् ।चलचित्र मा उनको लुक्स र बोल्डले दर्शकको मन जित्यो तेही कारणले उनले यो चलचित्र पायको भन्न सकिन्छ।
No comments:
Post a Comment