मनोज गजुरेलकि पूर्व पत्नी मिना द्वारा अन्लाईन विरुद्द प्रेश काउन्सिलमा उजुरी - Sital Chautari .com

ताजा अपडेट



Tuesday, April 24, 2018

मनोज गजुरेलकि पूर्व पत्नी मिना द्वारा अन्लाईन विरुद्द प्रेश काउन्सिलमा उजुरी

Image result for meena gajurel


वैशाख ११- 
गायिका मिना ढकालले आफ्नो विषयमा गलत समाचार सम्प्रेषण गरेको भन्दै केही अनलाइनविरुद्ध प्रेस काउन्सीलमा उजुरी गरेकी छिन् । उनी ती समाचारको स्किनसट बोकेर पुगेकी काउन्सिल पुगेकी छिन ।
प्रेस काउन्सीलमा उनीका विषयमा गलत समाचार लेख्ने अनलाइनबारे छानविन गर्दा अधिकांस दर्ता नभएका फुटकर अनलाइन भएको पाइएको थियो । त्यसैले तिनीहरुविरुद्ध कारवाही कठिन भएको छ । ढकालले फेरि प्रहरीमा गएर साइबर क्राइममा उजुरी गर्ने विचार गरेकी छिन् । दोस्रो विहे गर्न तयार छु, तर गाउँले पाखे हुनुहुन्न,’ शिर्षकमा आफ्नो विषयमा गलत समाचारहरु आएकेा मिनाले बताइन् । यो विषयलाई लियर सामाजिक संजालमा भाइरल बनाईयको थियो तर उनले तेस्तो नबोलेको बताईन।
‘केही झारपात अनलाइनहरुले मेरो इमेज बिगि्रने गरी समाचार प्रकाशित गरेकाले कानूनी उपचार खोजेकी हुँ,’ उनले भनिन् ।त्यसो त उनी पहिले साइबर क्राइममा उजुरी हाल्न प्रहरीमा पुगेकी थिइन् । तर, प्रहरीबाट उनलाई सञ्चारमाध्यमसँग सम्वन्धित विषय भएकाले प्रेस काउन्सील जान सुझाव दिइएको थियो ।

आफुले गयको गीतमा डिस्लाईक हान्ने प्रति झटारो ,,
हाँस्यव्यंग्यकर्मी मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालको पहिलो गीत यूट्यूवमा सार्वजनिक भएपछि यसले लाइकभन्दा डिस्लाइक बढि पाएको विषय चर्चामा आयो । तर मिना भन्छिन् मलाई एसले कुनै फरक पर्दैन ,। म सफल कलाकार बन्ने हो अगाडी बढ्छु ,जसको औकात जे छ , जति दिमाग छ उसले तेही कमेन्ट गर्छ ।,
यो गीतलाई राज खड्काले संगीत गर्नेछन् ‘मार्मिक’ शब्दहरुका कारण यो गीतलाई दर्शक-स्रोताहरुले मन पराउने मिनाको विश्वास छ ।त्यसो त उनले निकै आशा राखेर ‘आँखा जुध्यो, यो मनले त्यो मनलाई कस्यो’ बोलेको पहिलो गीत ल्याएकी थिइन् । गीतमा मोडलिङ पनि उनकै थियो । तर उनले सोचेजस्तो भएन । यो गीतलाई धेरैले मजाकमा उडाएका छन् ।मिना भन्छिन् कुकुर भुक्दै जान्छ हात्ती लम्किदै गर्छ। 
 उनले तत्काल आफुले दोस्रो गीत दर्शक सामु ल्याउने पनि बताईन र बाहिर बाट तिजको गीत गाउने भन्ने अफर बढी आयकोले त्यो पनि गर्ने मिनले भनिन। पछिल्लो पटक हेर्दा करिब ५ सय लाइक र ९ हजार डिसलाइक देखिन्छन् । करिब ११ सय कमेन्टहरुमध्ये अधिकांस नकारात्मक छन् ।


No comments: