नेपालका प्रधानमन्त्री ओलीको लागि भारतले यसरी गर्‍यो बाटो खाली हेर्नुहोस - Sital Chautari .com

ताजा अपडेट



Friday, April 6, 2018

नेपालका प्रधानमन्त्री ओलीको लागि भारतले यसरी गर्‍यो बाटो खाली हेर्नुहोस


प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओलीलाई भारतले पनि  भब्य स्वगत गर्न तयार गरेको छ । अहिले कुनै पनि सवारीसाधन चल्न दिएको छैन । सडकहरु सबै सफा गरेको छ ।

धानमन्त्रीको कार्यक्रम
चैत २३ शुक्रवार
० विहान पौने ११ बजे दिल्ली अवतरण
० पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी
० साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया
० साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता
० नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी
चैत २४ गते शनिवार
० विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
० साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
० सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता
० ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन
० साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता
० सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग
० साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट
० साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट
० साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन
चैत २५ गते आइतवार
० विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,
० दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

No comments: