दुर्घटनामा परे गायक राजेश पायल राई - Sital Chautari .com

ताजा अपडेट



Friday, April 6, 2018

दुर्घटनामा परे गायक राजेश पायल राई

काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।
कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनामा परेका गायक राईले आफु सामान्य चोट लागेको बताएका छन् भने अहिले उनी कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताएका छन् ।
गायक राई भोलि मात्र कार्यक्रममा सहभागी हुने बताईएको छ ।

No comments: