विभिन्न ४३ विधाका संगीतकर्मीलाई अवार्ड प्रदान गर्दै चाहाना मिडियाले पहिलो पटक आयोजना गरेको नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौँको होटल अन्नपूर्णमा आयोजित विशेष समारोहमा ३८ नियमित विधा र अतिरिक्त ४ विधाको अवार्ड सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा सांगीतिक क्षेत्रका अग्रजहरुले वितरण गरे ।
यस्तै ४३ विधा मद्य महत्पूर्ण बिधा उत्कृष्ट म्युजिक कम्पनि हो । उक्त कम्पनि को उपाधि गोर्खा चौतारी म्युजिक प्रा. लि ले प्राप्त गर्न सफल भएको छ कम्पनीका संचालक सुनिल लामिछ्ने रहेका छन /छोटो समय मा धेरै दर्शक सोर्ता को मन जित्न सफल कम्पनि का रुप मा गर्खा चौतारी म्युजिक रहेको छ/ सन् २०१७ भित्र सार्वजनिक भएका गीत तथा एल्बमका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो । बिगत लामो समय देखि नेपाली गीत संगीत को छेत्र मा निरन्तर कार्यरत उक्त कम्पनि ले लोकदोहोरि ,आधुनिक, पप लोक सबै खाले गीत बजार मा प्रकाशन मा ल्याएको छ /धेरै गीत हरु कम्पनि ले पूर्ण रुपमा आफ्नै लगानी मा बजार निकालेको पाहिंनछ।
धेरै कम्पनि हरु बजार मा प्रतिस्पधा गरिरहेका छन ,उक्त गोर्खा चौतारी म्युजिक कम्पनि ले हाल सम्म लगभग १००० प्रकाशन मा ल्याएको कुरा कम्पनि का प्रबन्धक सुनिल लामिछ्ने बताउछन ,उनि आफ्नो कम्पनि ले अवाड पाउदा धेरै खुसि भएको बताउछन,उक्त कम्पनि ले बिगत ७ बर्ष देखी नेपाल टेलिभिजन मा दैनिक सांगीतिक कार्यक्रम संचालन गर्दै आइरहेको छ साथै संगीत बजार का हरेक ब्यापार मा सफल बहेको गोर्खा चौतारी म्युजिक ले crbt ,prbt ,rbt लगायत youtub को पनि राम्रो ब्यापार गरेको देखिन्छ/
उक्त कम्पनि का चर्चित गीत यस प्रकार छन
१. दिल चोरेको केश मा _बिस्नु माझी ,भगिरथ चलाउने
२. आकाशै मा जुन छ _ बिष्णु माझी , रामजी खाड
३.रुन्छु जहिले पनि _बिष्णु ,गोबिन्द पंगेनी
४.कस्तो भाग्य _ प्रोमोद खरेल
५.कस्तो भाग्य _ संजीवनी
६. ए परदेशी _ बिष्णु माझी ऋषि खड्का
८. माया जोखने तुलो _ बिष्णु माझी ,भगिरथ चलाउने
९.दुइ दिन का लागि आएर गाएउ _ बिष्णु माझी ,कुलेंद्र बि.क
१०.तिम्रै माया लाग्छ_ बिष्णु माझी ,बिजय सुनाम
No comments:
Post a Comment