महिलाको सम्भोग गर्ने तिव्र इच्छा कती बेला हुन्छ ? - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 10, 2018

महिलाको सम्भोग गर्ने तिव्र इच्छा कती बेला हुन्छ ?


एजेन्सी ।
महिलाहरूलाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला अधिक हुन्छ धेरैलाई थाहाँ नहुनसक्छ । तर एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलामा सेक्स उत्सुकता बढ्ने गर्छ। यस अवधिमा महिलालाई सहवासमा बढी आनन्द महसुस हुने ।
जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि यस्तो निष्कर्ष निकालेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे प्रश्न सोधिएको थियो ।
यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको इच्छा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत अध्ययन गरेका थिए ।
त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिने बताइएको थियो । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए ।
उनहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद हुन्छ । अध्ययनमा पाइय अनुसार, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने गर्छ । भने दुवै पार्टनरबीच यौनको विषयलाई लिएर दूरी नबढ्ने जनाइएको छ ।

No comments: