दु:खद खबर : प्रचण्डको हृदयाघातका कारण निधन - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 2, 2018

दु:खद खबर : प्रचण्डको हृदयाघातका कारण निधन

काठमाडौं । काठमाडौंं जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष तथा चेस ओलम्पियाड खेलाडी प्रचण्ड मालाकारको निधन भएको छ ।
उनको मंगलबार राति १ बजे हृदयाघातका कारण निधन भएको हो । उनी राति १ बजे आफै ट्वाइलेट गएर आएपछि ट्याक्सीसमेत बोलाएको र त्यसपछि भने उनी मुर्छित भएको पारिवारिक स्रोतले बताएको छ ।
मालाकारको बुधबार मध्यान्ह (१२ः३० बजे) पशुपति आर्यघाटमा विद्युतीय गृहमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पूर्व नेपाल च्याम्पियन मनिष हमालले जनाएका छन् ।

No comments: