प्रीति – गा .बि.सा वडा नम्बर ५ का कुबिर खत्री हिजो देखि बेपत्ता भएका थिए ।
र हिजो देखि खोज नीति कार्य लाई निरन्तरता प्रहरी लगायत आफन्त हरु लागि परिएका थिए ।
आज बिहान कोशी खोलाको किनारमा मृतक कुबिर खत्रीको सव भेटियो ।
र वडा अध्यक्षको सव लाई अहिले खोला बाट
निकालिएको जानकारी प्रीतिका प्रहरीले जनाए छ
निकालिएको जानकारी प्रीतिका प्रहरीले जनाए छ
वडा अध्यक्ष कुबीर को लाश !! बिहान देखि को अथक प्रयास पछी 4:00 बजे निकालीयो !! शब पोस्टमार्टम र श्रदान्जली को लागी जिल्ला सदरमुकाम मन्थली लगीने!! यो खबर ले हामी सबै लाई मर्माहित बनाएको छ मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं
No comments:
Post a Comment