
नेपाल मगर संघ धादिङ काठमाण्डौ सम्पर्क समिति ले २०७५ सालको वार्षिक क्यालेण्डर एक बिशेस कार्यक्रम बिच बिमोचन गरेको छ, नेपाल मगर संघ काे अध्यक्ष नबिन रोका मगर प्रमुख अतिथी रहनु भयको उक्त कार्यक्रमको सभापति नेपाल मगर संघ धादिङ काठमाण्डौ सम्पर्क समितिको अध्यक्ष कृष्ण आले मगर रहनु भयको थियो यसै गरी समन्वय समितिको नबनिर्बचित होमराज खपाङी मगर सास्कृतिक संघ को अंमला थापा मगर लगायत अतिथी रहनु भयको थियो प्रमुख अतिथी नबिन रोका मगर र अतिथी होमराज खपाङी ले यकसाथ बिमोचन गर्नु हुँदै उहाहरुले आफ्नो मन्तब्य समेत राख्नु भयको यस् कार्यक्रममा सस्थाको कोषाध्यक्ष शाेभा आले मगर ले स्वागत मन्तब्य दिनुभयको उक्त कार्यक्रम लाई महेश राना मगर ले सन्चालन गर्नुभयको थियो


No comments:
Post a Comment