कुनै समय आमिर खानको बडीगार्ड थिए यी चर्चित अभिनेता ! - Sital Chautari .com

ताजा अपडेट



Friday, April 20, 2018

कुनै समय आमिर खानको बडीगार्ड थिए यी चर्चित अभिनेता !

Image result for amir khan
बलिउडमा शुन्यबाट संघर्ष गरेर आफूलाई स्थापित गराउने थुप्रै छन्। उनीहरू बिना कसेको आशिर्वाद आफ्नो मेहेनत र निरन्तरको प्रयासले सफल भएका छन्। टिभीका चर्चित कलाकार रोनित रोय कुनै समय बलिउडका स्टार आमिर खानका बडिगार्ड थिए।रोनित हाल अभिनेताका रूपमा चिनिए पनि उनले आफ्नो पुरानो कामलाई भने छोडेका छैनन्। उनी हाल सुरक्षा कम्पनीका मालिक रहेका छन्। उनी ‘एस सेक्यूरिटी एण्ड प्रोटेक्सन एजेन्सी नामक कम्पनीका मालिक हुन्। उनको सो कम्पनीले बलिउड हस्तिहरू अमिताभ बच्चन, सलमान खान, शाहरुख खान तथा मिथुन चक्रवर्तीलाई सुरक्षा दिने गर्छ।
आमिरलाई अहिले पनि उनकै कम्पनीका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने गर्छन्।
रोनितले २ वर्षसम्म आमिर खानको बडीगार्ड भएर काम गरेका थिए।

No comments: