काठमाडौं । बलियुडका पुराना कलाकार तथा नेपाली नागरिक मनिषा कोइरालालले दादा साहेब फल्के सिनेमा अवार्ड जितेकी छिन् ।भारतको सिनेमा क्षेत्रको सबैभन्दा ठूलो अवार्ड मानिने उक्त अवार्ड कोइराला सहित भारतीय ३ कलाकारले जितेका हुन् । भारतको सुचना तथा सञ्चार मन्त्रालयले प्रदान गर्ने उक्त अवार्ड मुम्बई सहरमा प्रदान गरिएको थियो । अवार्ड विजेताले स्वर्ण जडित लोटस, दोसल्ला र नगद १० लाख भारतीय रुपैयाँ पाउनेछन् ।

Monday, April 30, 2018
मनिषा कोइरालाले जितिन्भा रतीय सिनेमाको सबैभन्दा ठूलो अवार्ड !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment