फिल्मलाई महेश बाबुको ‘एने नेनु’लाई ३०० करोड खर्च गरेका निर्माता डिभिभि डान्याले निर्माण गर्नेछन्।
सो फिल्मको नाम ‘आरआरआर’ तय गरिएको छ।फिल्ममा दुई ठूला सुपरस्टार रामचरण र एनटिआरको मुख्य भूमिका रहनेछ। हाल फिल्मको सेट निर्माणको काम भइरहेको छ भने राजमौलीले स्क्रिप्टलाई अन्तिम रूप दिइरहेका छन्।

No comments:
Post a Comment