विश्वका १० फिल्म जो यी कारणले प्रतिबन्धित भए - Sital Chautari .com

ताजा अपडेट



Friday, April 20, 2018

विश्वका १० फिल्म जो यी कारणले प्रतिबन्धित भए

Image result for band film
फिल्म र विवादको नाता धेरै पुरानो हो। फिल्ममा समाविष्ट दृश्यका मध्यनजर थुप्रै पटक विभिन्न फिल्महरू विभिन्न समयमा कयौं देशमा प्रतिबन्धित हुन पुगेका छन्। यस्ता फिल्महरूको सुचि लामै छ। यस्तो सुचिमा परेका १० फिल्महरू यस्ता छन्:
१.   क्यानिबल होलोकास्ट: सन् १९८० मा बनेको इलियन फिल्म फिल्ममा पशुमाथी गरिएको वास्तविक हिसां, क्रूरता तथा डरलाग्दो भएका कारण विवादित हुँदै प्रतिबन्धमा पर्यो।    शालो (द १२० डेज अफ सोडोम): सन् १९७५-७६ मा रिलिज भएको इटालिया-फेन्च फिल्म त्यसमा समाविष्ट नग्नता, योन दृश्य तथा अत्याधिक हिंसाका कारण प्रतिबन्धमा परेको थियो।
२.      क्यानिबल होलोकास्ट: सन् १९८० मा बनेको इलियन फिल्म फिल्ममा पशुमाथी गरिएको वास्तविक हिसां, क्रूरता तथा डरलाग्दो भएका कारण विवादित हुँदै प्रतिबन्धमा पर्यो।    

३.      फेसेज अफ डेथ: सन् १९७८ मा रिलिज भएको अमेरिकी फिल्मलाई भियतनाम तथा एडोल्फ हिटलरको समयको युद्ध दृश्यमा रहेको बम विस्फोट, घातक दुर्घटना, वास्तिविक मृत्यु दृश्यका कारण फिल्मलाई प्रतिबन्ध लगाइयो।
४.     लास्ट हाउस अन द लेफ्ट: १९७७ मा बनेको हलिउड फिल्ममा रहेको बलात्कार तथा मानव अंगसँग सम्बन्धित हिंसा धेरै देखाइएकाले प्रतिबन्धित भयो। 
५.      इचि द किलर: सन् २००१ मा बनेको जापानी फिल्म पनि हिंसा र क्रुरताका कारण जर्मन र अमेरिकाबाहेक संसारभर प्रतिबन्ध भयो।
६.      द लास्ट टेम्टेसन अफ क्राइस्ट: १९८८ को यस फिल्ममा क्राइस्टलाई गलत तरिकाले पेस गरिएको भन्दै थुप्रै देशमा विरोधमा परेपछि ती देशहरूमा प्रदर्शन हुन सकेन्। 
७.     अ कल्कवाइज अरेन्ज: अत्याधिक यौन दृश्यका कारण सन् १९७१ को फिल्मलाई प्रतिबन्ध लगाइयो। फिल्म साउथ कोरिया, मलेशिया, स्पेन र सिंगापुरमा फिल्म रिलिज गर्न दिइएन्।
८.      द टेक्सस चेन सअ मासाकर: फिल्ममा देखाइएको अति हिसंसा र हत्याका दृश्यले फिल्म प्रतिन्धित हुन् पुग्यो। फिल्म १९७४ मा बनेको थियो।
९.      कलिग्यूला: १९७९ बनेको फिल्म त्यसमा प्रयोग भएका नग्न दृश्यका कारण प्रतिबन्धित हुन पुगेको थियो।
१०.  आइ स्पिट अन योर ग्रेभ: बलात्कारका लामाला दृश्यका कारण नर्वे, आयरल्यान्ड तथा आइसल्यान्ड लगायतका देशले प्रतिबन्धित गरेका थिए।

No comments: