काठमाडौं । बिभिन्न नकरात्मक गतिविधिको गरेको आरोपमा एक अमेरिकन नागरिक पक्राउ परेका छन्। अर्चना पनेरुका प्रेमी बताउने वल्फ प्रिन्सलाई प्रहरीले पक्राउ परेका हुन्। पक्राउ परेका प्रिन्सलाई महिला तथा बालबालिकाहरुलाई अवैध रुपमा घरमा राखेको आरोप छ । चन्द्रागिरी– ८ भकुेण्डेचौरस्थित एक घरमा बस्दै आएका प्रिन्सलाई गोप्य सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुले उनलाई खोजि गरी शुक्रबार पक्राउ गरेको हो। उनको डेराबाट २ बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका बालिकालाई महिला आयोगको जिम्मा लगाइएको छ। प्रिन्समाथि महानगरीय प्रहरी परिसर काठमाडौले कारबाही अघि बढाएको छ। प्रिन्सले आफुले अर्चनासँग बिहे गरेको बताउँदै आएका छन्। उनीहरुले जोडीका रुपमा फोटो सुट पनि गरेका थिए। अर्चनाले भने उनीसँग चिनजान मात्र भएको र बिहे गरेको कुनै प्रमाण नभएको बताएकी छन् । - Sital Chautari .com

ताजा अपडेट



Friday, April 6, 2018

काठमाडौं । बिभिन्न नकरात्मक गतिविधिको गरेको आरोपमा एक अमेरिकन नागरिक पक्राउ परेका छन्। अर्चना पनेरुका प्रेमी बताउने वल्फ प्रिन्सलाई प्रहरीले पक्राउ परेका हुन्। पक्राउ परेका प्रिन्सलाई महिला तथा बालबालिकाहरुलाई अवैध रुपमा घरमा राखेको आरोप छ । चन्द्रागिरी– ८ भकुेण्डेचौरस्थित एक घरमा बस्दै आएका प्रिन्सलाई गोप्य सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुले उनलाई खोजि गरी शुक्रबार पक्राउ गरेको हो। उनको डेराबाट २ बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका बालिकालाई महिला आयोगको जिम्मा लगाइएको छ। प्रिन्समाथि महानगरीय प्रहरी परिसर काठमाडौले कारबाही अघि बढाएको छ। प्रिन्सले आफुले अर्चनासँग बिहे गरेको बताउँदै आएका छन्। उनीहरुले जोडीका रुपमा फोटो सुट पनि गरेका थिए। अर्चनाले भने उनीसँग चिनजान मात्र भएको र बिहे गरेको कुनै प्रमाण नभएको बताएकी छन् ।

काठमाडौं । बिभिन्न नकरात्मक गतिविधिको गरेको आरोपमा एक अमेरिकन नागरिक पक्राउ परेका छन्। अर्चना पनेरुका प्रेमी बताउने वल्फ प्रिन्सलाई प्रहरीले पक्राउ परेका हुन्।
उनको डेराबाट २ बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका बालिकालाई महिला आयोगको जिम्मा लगाइएको छ।
प्रिन्समाथि महानगरीय प्रहरी परिसर काठमाडौले कारबाही अघि बढाएको छ। प्रिन्सले आफुले अर्चनासँग बिहे गरेको बताउँदै आएका छन्। उनीहरुले जोडीका रुपमा फोटो सुट पनि गरेका थिए। अर्चनाले भने उनीसँग चिनजान मात्र भएको र बिहे गरेको कुनै प्रमाण नभएको बताएकी छन् ।
पक्राउ परेका प्रिन्सलाई महिला तथा बालबालिकाहरुलाई अवैध रुपमा घरमा राखेको आरोप छ । चन्द्रागिरी– ८ भकुेण्डेचौरस्थित एक घरमा बस्दै आएका प्रिन्सलाई गोप्य सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुले उनलाई खोजि गरी शुक्रबार पक्राउ गरेको हो।


No comments: