बलिउड अभिनेता राजपाल यादवलाई दिल्ली स्थित कड़कड़डूमा कोर्टले चेक बाउन्सको मामिलामा ६ महिनाको जेल सजाय सुनाएको छ । गत १५ अप्रिलमा कडकड़डूमा कोर्टको अतिरिक्त मुख्य न्यायाधीश अमित अरोडाले फिल्म बनाउने नाम ५ करोडको धोखाधडी गरेको मामिलामा सुनुवाई गर्दै उनलाई शुक्रबार दोषी ठहर गरेको थियो ।आज सोमबार यसै मामिलामा कोर्टले सुनुवाई गर्दै उनलाई राहत नदिई ६ महिनाको जेल सजाय सुनाएको हो । र साथै १.६ भारतीय रुपैयाँ जरिवाना पनि तिर्नु पर्ने छ ।राजपाल यादव र उनको पत्नी राधा राजपाल यादव र उनको कम्पनी विरुद्द चेक बाउन्सको सात मामिलामा आज कोर्टले फैसला सुनाएको हो ।

Monday, April 23, 2018
चर्चीत भारतीय कलाकार राजपाल यादव जेल चलान
Tags
# फ्लिमीखबर
# मुख्यसमाचार
About sital chautari
मुख्यसमाचार
Labels:
फ्लिमीखबर,
मुख्यसमाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment