
शाहरुख खान र काजोलको चर्चित फिल्म ‘कुछ कुछ होता है’ मा ‘अञ्जली’ को भूमिका निभाएकी अभिनेत्री सना सईद हाल चर्चामा छिन् ।
‘कुछ कुछ होता है’ मा शाहरुख खानकी छोरीको भूमिकामा देखिएकी सना हाल आफ्नो फोटोहरुको कारण सञ्चार माध्यमहरुको ध्यान खिच्न सफल भएकी छिन् ।


जहीरले सोसल मिडियामा ‘आइ लभ यु’ लेखी सनासँगको तस्वीर शेयर गरेका छन् ।


मोडेल बाट अभिनेत्री बनेकी सना २९ वर्षकी भएकी छिन् । फिल्म ‘कुछ कुछ होता है’ मा बालकलाकारको भूमिका निभाउने समय सना मात्र १० वर्षकी थिईन ।

No comments:
Post a Comment