यो बर्ष पनि सर्बाधिक रुचाईएका गीतमा मौलिक गीत उही खोलिको पानी पहिलो नम्बरमै पर्न सफल भयो जसले ५० लाख भन्दा बढी दर्शकको नजर पाएको हुदा बर्षको अन्तिममा राजन गुरुङले उक्त गीतको सेलिब्रेसन केक काटी दोहोरीको इतिहास तोडिएको घोषणा गरेका थिए।यही बर्ष बेदनात्मक गीतमा “आँसुको कारखाना”पर्न सफल भएको छ एकै बर्ष २२ लाख भन्दा बढी दर्शकले हेरेको उक्त गीतमा बर्षमै एति धेरै हेरिएको उक्त गीतले बर्चास्सोनै कमायो।अन्य उत्कृष्ट गीतमा कान्छी ओई कान्छी,पागल,हे भगवान,विधाता,बाचा,आकर्षण,हिसाब किताब ,औंसिया,मुना मदन,सपनाको संसार,अन्धोपन,गाउँमा हल्लाह चल्यो,मेरो मलामी,जिउने मुटु,तेरी बुढी आई,छिन छिन बज्ने चुरा, बेसर मसला,नरुने मन,रुदै रुदै तिम्रो सहर,जिउँदो लास,तोरी पहेलै,सुन चादीको महल,राम्रो नि छैन,मेरो असल साथि,जन्म दिन लगाएतका गीतहरु चर्चाको मुखमा रहे भने कतिले लगानी समेत उठाउन सफल भए।

No comments:
Post a Comment