ग्रीनल्यान्ड हाई स्कुल २४ बर्षको लक्का जवान ..... फोटो पिचर - Sital Chautari .com

ताजा अपडेट



Sunday, April 8, 2018

ग्रीनल्यान्ड हाई स्कुल २४ बर्षको लक्का जवान ..... फोटो पिचर

   काठमान्डाै धापासी स्थित  ग्रीनल्यान्ड हाई स्कुल ले आफ्नो २४ अाै अभिभाबक दिवस एब वार्षिक उत्सब भब्य रुपले मनायको छ ।























कार्यक्रम को   काठमान्डाै प्याब्सन पूर्व अध्यक्ष तथा  निबर्तमन काठमान्डाै भेगिय अध्यक्ष र ग्रीनल्यान्ड हाइ स्कुल का प्रिन्सिपल थकिन कुमार गुरुङले ग्रीनल्यान्ड स्कुल लाई काठमान्डाै कै उत्कृष्ट  शैक्षिक सस्था  बनाउन लाई कुनै पनि कुरामा सम्झैता नगरिने बताउनु भयो तेस्तै गरी टोखा नगरपालिका को शिक्षा प्रमुख पदम राज पाण्डे प्रमुख अथिति रहनु भयको यस कार्यक्रमको सन्चालन खडानन्ड उपाध्याय ले गर्नु भयको थियो
कार्यक्रम मा ग्रीनल्यान्ड हाई स्कुलको  विद्यार्थी हरु बाट बिबिन्न  मनोरन्जनात्मक  सास्कृतिक प्रस्तुती  नित्य गायन  प्यारोडी लगायत बिभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरियको थियो  

No comments: