जीवनको दोस्रो नाम न संघर्ष हो ।मानिसको जीवनमा कयौं खालका समस्या आउँछ ।दी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ । सामान्य रुपमा व्यक्ति आफ्नो जीवनमा तीन प्रकारका समस्याको सामना गर्छ ।
पहिलो करियार, दोस्रो धन र तेस्रो विवाह । यी तीन कुरा सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ ।विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ ।
थाहा पाउनुहोस् कुन कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ
मेष र कर्कट
कुम्भ र कर्कट
सिंह र वृष
वृश्चिक र मेष
मिथुन र कर्कट
सिंह र कन्या
मकर र तुला
कुम्भ र वृष
मीन र सिंह
मकर र धनु
वृश्चिक र कुम्भ
मिथुन र मिनयी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदी माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ| यदी तपाई हरु लाई यो कुरा बिबाह पछी थाहा भयको हो भनि ज्योतिष संग पूजा आजा सम्बन्धि सल्लाह लिन आबशेक छ |

No comments:
Post a Comment