कर्कट हो जो अवसरको तलासमा रहने गर्छन् । यी भावुक हुन्छन् र आफ्नो परिवारसँग नजिकको सम्बन्ध बनाउँछन् । यि राशिभएका हरुको उदेश्य आफ्नो परिवारका सदस्यलाई हरसमय खुसीमा राख्नु हुनेछ । यस मानसिकता र स्वभावका कारण यिनिहरु हरेक क्षण मिहेनत गर्छन् |
वृश्चिक राशि
ब्रिस्श्चक राशि रहेको छ । यो राशि हुनेहरु भौतिक वस्तुसँग बढी प्रेम गर्ने खालका हुन्छन् । गाडी, ठूलो घर, धेरै फैलिएको सम्पत्ति । यी सवै चिजले यो राशि भएकालाई आकर्षित गर्छ । आकर्षित मात्र गर्ने होइन कि यस्ता चिज पाउनका लागि यि राशि भएका मानिसहरु लागि पर्छन् र हासिल गरिछाड्छन् ।
वृष राशि
यस सूचीमा सवैभन्दा पहिलो नाम छ वृष राशिको भएका मानिसको । जो शुक्र ग्रहको प्रभावमा हुन्छन् । शुक्र ग्रह धन, विलासिता तथा रोमान्सको सूचक हो । तसर्थ जसको वृष राशि रहेको छ उनीहरु विलासी तथा धनवान हुने छन् भने धन कमाउने अवसरको खोजी गर्ने खालका हुने गरेका छन्|

No comments:
Post a Comment