चैत २० – मदन कृष्ण श्रेष्ठ कि पत्नीको आज आर्य घाटमा अन्तिम दाश संस्कार गरियको छ लामो समय बाट क्यान्सर रोगले पिडित यसोदाको हिजो राति ११ बजे मृतु भयको थियो अन्तिम समयमा मदन कृष्ण भावविल भयर रोय । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो । यसोदाको अन्तिम बिदाईमा कलाकार किरण केसी ,माग्ने बुढा ,शिब हरि पौडेल लगायत सबै कलाकार हरुको उपस्थिति थियो ।
हिंजो सुक्रबारबाट प्रर्दशन भएको अभिनेत्री केकी अधिकारीद्धारा निर्मित तथा अभिनित चलचित्र कोहलपुर एक्सप्रेसले अपेक्षाकृत ब्यापार गर्न नसकेको ...
Contact Form
हाम्रो बारेमा
हाम्रो बारेमा /हामि एक अनलाइन समाचार पत्रिका हौँ बिस्वको जुनसुकै कुनाबाट हामीलाई हेर्न र सुन्न सक्नुहुनेछ हामि समाचार मनोरञ्जन विविध सामाग्रीहरु लिएर निरन्तर अपडेटः भैरहनेछौँ
No comments:
Post a Comment