(हेर्नुहाेस भिडियो)
नेपालि गितसंगित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक बसन्त थकालीको नयाँ गित मेरो देश नेपाल सार्बजानिक भएको छ । शिब फोर एस मिडिया प्रा.लि. को युट्युब च्यानलमार्फत सार्बजानिक भएको राष्ट्यि भाबको गित मेरो देश नेपालमा बसन्त थकालीको स्वर रहेको छ भने गितमा श्रीमान थुलुङ्गको शब्द तथा संगित देख्न सकिन्छ ।नेपालको चेहरापुञ्जि पोखराका बिभिन्न रमणिय स्थानहरु साथै नेपालका प्रमुख पर्यटकिय तथा धार्मिक स्थल त्यसैगरी सांस्कृतिक क्रियाकलापहरु समेटिएको गितको म्युजिक भिडियोलाई रबिन बि.क. ले सम्पादन गरेका हुन भने बरिष्ठ छायाकांर शम्भु चालिसेले छायाकंन अनि निर्देशन गरेका हुन । गायक थकालिका यसभन्दा अघि पनि म त गाउँको झिल्के,मलाई मेरो तलब,ठिनि गाउँ,बाँचुञ्जेल जे छ हजुर लगाायतका थुप्रै सफल गितहरु बजारमा आईसकेका छन । साथै उनले आफ्ना पुराना गितहरु जस्तै यस गितबाट पनि दर्शक श्रोताको भरपुर माया पाउनेमा बिस्वस्त रहेको बताउँछन ।
(हेर्नुहाेस भिडियो)
(हेर्नुहाेस भिडियो)
No comments:
Post a Comment