पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ, १५ तस्बिरमा हेर्नुहोस पशुपति आर्यघाटमा - Sital Chautari .com

ताजा अपडेट



Tuesday, April 3, 2018

पत्नी वियोगमा सम्हालिनै सकेनन चर्चित हास्य कलाकार श्रेष्ठ, १५ तस्बिरमा हेर्नुहोस पशुपति आर्यघाटमा

चैत २० – वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।
६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई  ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
श्रदान्जलीका लागी  धेरैजसो कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए  पुगेका छन् । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।
हेर्नुहोस फोटो फिचरमा यसोधाको बिदाई र भाबुक मदनकृष्ण श्रेष्ठ

No comments: