कुकुर लिएरै अवार्ड समारोहमा पुगे‘माग्ने बुढा’ - Sital Chautari .com

ताजा अपडेट



Sunday, April 1, 2018

कुकुर लिएरै अवार्ड समारोहमा पुगे‘माग्ने बुढा’



नेपाल कलाकार संघले शुक्रबार काठमाडौँको आर्मी अफिसरस क्लबमा दोस्रो फान अवार्ड कार्यक्रम सम्पन्न गर्यो। उक्त अवार्ड कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
उनले पनि कार्यक्रममा आफ्ना प्रस्तुती दिएर त्यहाँ उपस्थित सबै जनालाई मनारेञ्जन दिए। आफ्नो प्रस्तुतीका क्रममा उनले उनीसँगै कुकुरलाई पनि साथमा लगेका थिए।

उद्घाटन गर्दै उनले नेपाल ह्यान्डसम र ब्यूटीफुलको देश भएको बताए। कार्यक्रममा विभिन्न चलचित्र कलाकाहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा पनि सहभागि थिए।

No comments: