एजेन्सी : केहि मानिस यस्ता हुन्छन जो अक्सर कुनैपनि काम जोगाड लगाएर गर्ने गर्दछन । यस्ता मानिस प्राय कुनैपनि काम जोड जाड गरेर गर्न रुचाउछन् ।
यस्ता जोगाड लगाएर बनाएका बलिउड अभिनेता अभिनेत्रीका तस्विर समाजिक संजालमा बेला बेलामा भाइरल हुन् गरेको छ ।
यता तस्बिर जो निकै हाँसो उठ्दो समेत रहेको छ ।
No comments:
Post a Comment