VIP भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ? - Sital Chautari .com

ताजा अपडेट



Friday, March 30, 2018

VIP भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?

काठमाडौं - नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो ।
बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए 
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती पनभाउनु  परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए ।



No comments: