बाबुराम भट्टराई अनुपस्थित प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको विश्वास मत - Sital Chautari .com

ताजा अपडेट



Saturday, March 31, 2018

बाबुराम भट्टराई अनुपस्थित प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको विश्वास मत

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई सांसदको विश्वासको मत पाउनु भएको छ ।
ओलीले २०८ मत पाउनु भयो भने विपक्षमा जम्मा ६० मत खसेको छ । कांग्रेसका ६३ जना सांसद भएपनि ६० जनाले मात्र बिपक्षमा मत हालेका छन् । नयाँ शक्ति पार्टीका सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै हुनुभएन  ।

No comments: