निरन्तर चर्चा मा रहेका चर्चित कलाकार शंकर बि सि को भिर्कुटी मन्डप को गाली गलौज कान्ड मिलिसकेको छ अब भने उनी आँफैमा सक्कली गोली नभै सर्मिला रायमाझी र राजु आर .डी को :गोलि लियर आयका हुन गीत संगीत को बजार मा अर्को दमदार प्रस्तुति का रुप मा सर्मिला रायमाझी र राजु आर .डी को :गोलि: बजार मा सार्बजनिक भएको छ
सुमधुर स्वर का धनि सर्मिला रायमाझी र आर .डी को स्वर मा सर्मिला रायमाझी लय/सब्द मा सर्मिला रायमाझी र राजु आर .डी को यो गोलि गीत गोर्खा चौतारी म्युजिक प्रा.लि मार्फत बजार मा आएको को नया तथा उत्कृस्ट प्रस्तुति का रुप मा बजार मा आएको गोलि गीत
चर्चित निर्देशक सिबन पोखरेल को निर्देशन मा चर्चित मोडेल शंकर बि /सी को र पछिलो समयकी ब्यास्त मोडेल एलिना रायमाझी को जोडदार अभिनय हर्न सकिञ्छ/
अधिनायक मान शेरचन को सम्पादन र हरि हुमागाई को छायांकन रहेको यस गीत को सम्पूर्ण पछ राम्रो समायोजन भएको देखिन्छा /उक्त गीत को बजार ब्याबस्थापन गोर्खा चौतारी म्युजिक ले गर्दै छ
अधिनायक मान शेरचन को सम्पादन र हरि हुमागाई को छायांकन रहेको यस गीत को सम्पूर्ण पछ राम्रो समायोजन भएको देखिन्छा /उक्त गीत को बजार ब्याबस्थापन गोर्खा चौतारी म्युजिक ले गर्दै छ
No comments:
Post a Comment