काठमाण्डौ – मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१८ को उत्कृष्ट १० को आज एक विज्ञप्ती प्रकाशित गरि मनोनय सार्वजानिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमका गर्न लागिएको कार्यक्रमका निर्देशक राजन थापाले विज्ञप्तीमा भनेका छन् ।
नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेको कार्यक्रमकी संयोजक कमला जोशीले भनेकी छिन् ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१८ को नेपाली मुलभाषा अन्तगर्त (चलचित्र, आधुनिक/पप र लोकदोहारी) ३ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तमाङ, मगर, लिम्वु, राई, शेर्पा, चौधरी (थारु) लगायत ८ भाषाको उत्कृष्ट १० को छनौट गरी मनोनय सार्वजानिक गरेका गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् । उनले कार्यक्रमका मुख्य निर्णायक,निर्णायक लगायत अन्य भाषाका निर्णायकहरुलाई समेत धन्यवाद दिंदै भनेका छन् पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली सांगीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय यागदान पु¥याउने विश्वास लिएका छांै ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१८ मा नेपाली मुलभाषा तर्फ चलचित्र अन्तगर्त उत्कृष्ट स्वर, शब्द र संगीत छन् भने पप÷आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् भने विभिन्न राष्ट्रिय भाषा तर्फ भने उत्कृष्ट गीत र भिडियो तर्फ गरी २ विधामा अवार्ड प्रदान गरिनेछ ।
यस वर्ष नेपाली मुलभाषा सहित नेपालमा वोलिने राष्ट्रिय भाषामा तैयार भएका गीतहरु अन्तर्गत नेवारी, देउडा, तमाङ, मगर, लिम्वु, राई, शेर्पा, चौधरी (थारु) लगाएतका गीतहरुलाई सर्वोत्कृष्टताको पुरस्कार दिईने छ भने, गुरुङ, मैथली /थारु लगायतका केही भाषाका सर्जकहरलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिने आयोजकले वताएकोछ ।केही दिनमा एक कार्यक्रम गरि मनोनयनमा परेका सर्जकहरुलाई सर्टिपिकेट प्रदान गरिने छ भने फाईनल कार्यक्रमको मिति पनि उक्त दिननै सार्वजानिक गरिने आयोजकले वताएको छ ।
उत्कृष्ट १० का मनोनयनहरु आधुनिक गीतहरु तर्फ गीतको वोल स्वर गीतको वोल शव्द १. न सक्छु -महेन्द्र रायमाझी १. तिम्रो घर जलाई- नबु सत्याल २. सीर सीर -मीरा कार्की २. मलाई जस्तो -शान्ति प्रिय ३. तिमीले साथ -जितेन लेप्चा ३. प्रित गर -अर्जुन राज भण्डारी ४. सबै गुमाएर- ईन्दु वाँनिया ४. दुख्दिन म कहिले पनि -विपिन किरण ५. ओ रामा रामा- टिना भट्राई ५. सिर सिर -विष्णु कार्की ६. वा रे वा -कन्हैया सिंह ६.आँखा भरी रंगीन -सिताराम पोखरेल ७. दामी छ रेन्त -मञ्जु पौडेल ७.मन माग्यौ -सि.डि विजय अधिकारी ८. टुट्यो फुट्यो- नारायण बाबु कोईराला ८.वा रे वा डि. आर. ९. आमा -विरज महर्जन ९.निष्ठुरी ले -गोविन्द गौतम १० के देखेर माया लायौ -सारीका घिमिरे १०.छाडी गायौ -ईन्दिरा चेम्जोङ् गीतको वोल संगीत गीतको वोल भिडियो (निर्देशक) १. तिमी देखी- पदम रोकाया १.सम्हालेर -सवनम मुखिया २. तिम्रो घर जलाई- महेश खड्का २.ओ रामा रामा -जीवन शाही ३. हलक्कै ज्यान बढ्यो रे -शिला बहादुर मोक्तान ३.दिक्कै भो -राजेश श्रेष्ठ ४. शिरशिर हावा -बी.बी अनुरागी ४.के देखेर माया लायौ -सुव्रत राज आचार्य ५. मायालु -सी.डी.विजय अधिकारी ५.हजार चोट -विपिन भाट ६. म तिम्रो -अर्जुन कौशल ६.सिरसिर हावा -रविन्द्र वराल ७. म त हारेको मान्छे -डी.आर. अटु ७.हलक्क ज्यान बढ्यो रे -अर्जुन अधिकारी ८. नशा द विकल्प व्याण्ड ८.मायालु -जीवन शाही ९. नसक्छु म -शंकर थापा ९.सरर सरर -भिमफेदी गाईज् १०. छाडी गयौ -राजशुक्र लिम्बु १०.दिलको राजा - पासाङ योञ्जन लामा उत्कृष्ट १० का मनोनयनहरु लोक दोहोरी तर्फ गीतको वोल स्वर गीतको वोल शव्द १. नौजाले मायाले -जय देवकोटा १.गुराँस फुल्यो बनैमा- प्रकाश कटुवाल .२ प्यार प्यार -रामजी खाँड २.हुन्थ्यो भेट -मोहन खड्का ३. सरर प्लेनमा आए -अमृता लुंगेली मगर ३.माटो -विष्णुजंग शाह ४. गुराँस फुल्यो बनमा -उमा श्रेष्ठ ४.सपनीमा देखिन्छौ -रीता कौशल ५. तोरी फुल्यो पँहेलै -देवी घर्ती ५.विउ खायो किरैले -प्रल्हाद सुवेदी ६. दुखिको दैलोमा -नवराज ढुङ्गाना ६.सधै तिम्रै काखमा -सहदेव कोईराला ७. आँखैमा गाजल -टिका पुन ७.माछी काँहा छ -सरोज लामिछाने ८. विउ खायो किरैले -अमृत खाती ८.तोरी फुल्यो पहेलै -गोकुल भट्ट ९. तिमी चुम्मा -स्मृति गौतम ९.जाउँ हिड खेताला- सुर्य मिश्र १०. भेरी सलल -सन्ध्या बुढा १०.घर त ठिमि -सरोज लामिछाने गीतको वोल संगीत गीतको वोल भिडियो (निर्देशक) १ जाउँ हिड खेताला- डि.वी गुरुङ् १.जाउँ हिड खेताला -जीवन शाही २ विउ खायो किरैले- अमृत खाती २.नौजाले मायाले -प्रकाश भट्ट ३ सार्छु भन्थ्यौ -किरण अधिकारी ३.प्यार प्यार- मौसम हिमाली ४ आज संगै -वसन्त थापा ४.सरर प्लेनमा आए- बाबु थापा ५ सपनीमा देखिन्छौ- अर्जुन कौशल ५.गुराँस फुल्यो बनमा- शंकर विसी ६ हुन्थ्यो भेट -रामु खड्का ६.आँखैमा गाजल -शिव वि.क ७ सरर प्लेनमा आए -पशुपती शर्मा ७.सार्छु भन्थ्यौ -सु– यूनिक जिम्वा ८ आखैमा गाजल -लोकनाथ सापकोटा ८.विउ खायो किरैले- विक्रम चौहान ९ दुखिको दैलोमा -नवराज ढुङ्गाना ९.माछी काँहा छ -मिलन श्रेष्ठ १० प्यार प्यार- पशुपती शर्मा १०.तोरी फुल्यो पहेलै -शंकर वि.सी उत्कृष्ट १० का मनोनयनहरु चलचित्र तर्फ स्वर गीतको वोल शव्द १. चट्टै (फिर्के)- राम चन्द्र काफ्ले १.शिरै माथि शिरफुल (शिरफुल) -राजु थापामगर २. जव जव तिम्रो (जोनी जेन्टल म्यान) -सुरेश लामा २.चिपक चिपक (रज्जा रानी) - राजेन्द्र थापा ३. कुटुमा कुटु (२ रुपैयाँ) -मेलिना राई ३.घिनघिन मादल (पञ्चेबाजा)- प्रदिप भारद्धाज ४. तिमि रोएको पल (ऐश्वर्य) -अन्ज्ुा पन्त ४.दुई चुल्ठी (मुर्चुङ्गा) -हरि उप्रेती ५. तिमि रोएको पल (ऐश्वर्य)- सुगम पोखरेल ५.सम्झनाको सारंगी (संरक्षण)- धिरेन्द्र प्रेमर्षी ६.. भो मलाई चाहिदैन (झ्याईकुटी)- धर्मेन्द्र सेवान ६.तिमी रोएको पल (ऐश्वर्य) -अर्जुन पोखरेल ७. झ्याना पुल्टुङ् (दिप ज्योती)- चिरञ्जिवी भण्डारी ७.चट्टै (फर्के)- लेखु सहयात्री ८. पर्ख पर्ख मायालु (मंगलम्) -कृष्ण काफ्ले ८.ए चरी (कान्छी)- राजन राज शिवाकोटी ९. पर्ख पर्ख मायालु (मंगलम्) -विन्दु परियार ९.विस्तारै विस्तारै (सकस)- सहदेव ढुङ्गाना १०. चिपक चिपक (रज्जा रानी)- नरहरी प्रेमी १०.भन्छु आज (म यस्तो गीत गाउछु) -सुदर्शन थापा गीतको वोल संगीत १. शिरै माथि शिरफुल (शिरफुल) -देवराज आलेमगर २. पर्ख पर्ख मायालु (मंगलम्) -दिपक शर्मा ३. सम्झनाको सारंगी (संरक्षण)- प्रवेश मल्लिक ४. घिन घिन मादल (पञ्चेबाजा)- विकास चौधरी ५. काँहा छ र (म यस्तो गीत गाउंछु) -अर्जुन पोखरेल ६. तिमी रोएको पल (ऐश्वर्य) -अर्जुन पोखरेल ७. कुटुमा कुटु (२ रुपैयाँ)- राजन राज सिवाकोटी ८. चट्टै (फिर्के) -सुवास भुषाल ९. चरी चट्ट परी (कान्छी) -राजन राज सिवाकोटी १०. विस्तारै विस्तारै (सकस)- चेतन सापकोटा – चलचित्र तर्फ भिडियो विधा समावेश नगरिएको व्यहोरा जानकारी गराईन्छ । – यस अवार्डको प्रतिस्प्रर्धामा आयोजकले निर्धारण गरे भन्दा कम संख्यामा सहभागी भएका मैथली,मारवाडी र गुरुङ भाषाका गीतलाई विशेष सम्मान गरिनेछ भने स्वदेश गान तर्फ एक गीत र महिला हिंसा सम्वन्धि तैयार भएको चेतना मुलक गीत र संगीतिक दुनिंयामा नौलो प्रयोगको रुपमा आएको संगीतकार मीन विष्टले तैयार पारेको प्रथम नेपाली थ्रीडी म्यूजिकलाई समेत विशेष सम्मान गरिने व्यहोरा जानकारी गराईन्छ । नेपाली मुल भाषाको भिडियो र अन्य भाषिक गीत तथा भिडियोमा संलग्न सर्जकहरुलाई (जस्तै ःगीतकार, संगीतकार, गायक÷गायिका, भिडियो निर्देशक,सम्पादक,छायांकार र कलाकारहरुमा मोडल महिला १ र मोडल पुरुष १ )उत्कृष्ट १० को मनोनयनमा परेकाहरुलाई प्रमाण पत्र प्रदान गरिनेछ ।” उत्कृष्ट १० का मनोनयनहरु नेवारी भाषा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम गीतको वोल निर्देशकको नाम १ नुरे नु -राजु कर्माचार्य १ यँला वह न्हि -पुर्णकाजी ज्यापु २ मस्यु जित छुजु छुजु -रोजी डंगोल श्रेष्ठ) २ कन्हे निर्से नतुई मखु. -पुर्णकाजी ज्यापु ३ चुरोट टोटे धुन -ज्याक महर्जन ३ धात्थे जितः यः गु ख. -सुरेश महर्जन ४ देय न फोँसा -सुरेन्द्र महर्जन अमर ४ नुरे नु -सुरेन्द्र मानन्धर ५ हे हाकुनी मेयजु -ज्याक महर्जन ५ मस्यु जित छुजु छुज -सुरोज महर्जन ६ छेगु लागि हे जी -सानुबाबु महर्जन,दिपा महर्जन ६ हे हाकुनी मेयजु -ज्याक महर्जन ७ योवनया गाच्व -रुपेश डंगोल ७ छँगु लागि हे जी -राजन शाही ८ तिमी ला थे छंगु ख्वा -रुपेश डंगोल ८ योवनया गाच्व -सुरेन्द्र महर्जन ९ कन्हे निर्से नतुई मखु -पुर्णकाजी ज्यापु ९ तिमिला दे छेगु ख -सुरेन्द्र महर्जन १० वारे भाजुवा -सोनी राजभण्डारी १० मुसुमुसु -रुपेन श्रेष्ठ उत्कृष्ट १० का मनोनयनहरु तामाङ भाषा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम गीतको वोल निर्देशकको नाम १ तुङ्वा ह्याङ्ला -राज कुमार तामाङ् १. देन्वा माया लामुला -अमिर दोङ् २ माया लाउ -विशाल योञ्जन,शशीकला मोक्तान २. फुर फुर तान्सी -दिपक तामाङ ३ डम्फिनी छिवा -प्रयास दोङ निर्मला घिसिङ ३. डम्फिनी छिवा -राज कुमार मोक्तान ४ देन्वा माया लामुला -विरेन दोङ् ,निर्मला घिसिङ् ४. तुङ्वा ह्याङ्ला -मन्दीप राना ५ मुग्लान खाजी -टिका वोम्जन ५. सेम्तावा ह्मी -राज कुमार मोक्तान ६ ह्याङला माया -रोशन लामा, निर्मला थिङ ६. ह्याङला माया -अमिर दोङ् ७ आमा -राज कुमार तामाङ् ७. ए नोन ङाला सेम्ला ताङ्वा -अजय स्याङ्ताङ ८ सेम्तावा ह्मी -राजकुमार मोक्तान, अमृत लामा,सशिकला मोक्तान ८. माया लाउ -विक्रम लामा ९ दोखाङ् -चन्द्र कु. दोङ,निर्मला घिसिङ ९. ब्राईले माया -अजय स्याङ्तान १० लामाला कोला -धिरज गोले, ईन्दिरा गोले १० ओ आमा -अमिर दोङ उत्कृष्ट १० का मनोनयनहरु देउडा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम गीतको वोल निर्देशकको नाम १. हुड्केली दर्शन -चाँदनी मल्ल १. दुबैको लाहुर्या -भिम थापा २. चल गोविन्दे -पुर्णकला वि.सी, शुरेस साही २. तिमी पारी छौ -चाचरी गु्रप ३. कर्म होराले -चाँदनी मल्ल,चन्द्र सिंह खाती ३. याँ सम्झीने कोई भएईन -विरेन्द्र भाट(विपिन) ४. यो लोटाउनो राँङो -सुर्य विरही साउद ,अनिषा बाजुराली ४. सम्झनामा -लोकेन्द्र भट्ट ५. लैजा रुमाल बैना -बैकुण्ठ महत,पुर्णकला वि.सी ५. लैजा रुमाल बैना -शंकर वि.सी ६. जन्म्या भुमी -शेर साउँद,रेखा जोशी ६. आईगयो बसन्त -मिराज अर्याल ७. आईगयो बसन्त -अर्जुन कौशल ७. डेउडा खेल्छु चट्टै -शंकर वि.सी ८. मेरी मायालु -चाँदनी मल्ल,विपिन घिमिरे ८. मेरी मायालु -चाँदनी मल्ल ९. ढल्क्यो जोवन -कृति बहादुर सिंह, टिका पुन ९. बग्न्या करनाली -पदम रोकाया १०. तिमी पारी छौ -चाँदनी मल्ल १०. घुम्टो ओडी डोली चढी -राजेन्द्र थापा उत्कृष्ट १० का मनोनयनहरु चौधरी थारु भाषा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम गीतको वोल निर्देशकको नाम १ सिरुवा पार्वेन -मनोज महतो,समिक्षा चौधरी १. जव से देखिल् हम तुमको -विर चौधरी २ काजरवाली -सुरेश खवास,लोचन भट्टराई २. बहुत डान्स कर्लेउ -मुना लोभकुस्मी ३ फर फर उरे मोर -के. थारु,संगीता चौधरी ३. नथियावाली से -शिव वि.क ४ छैली तोहर लेहेङगा -सुदिप महतो ४. छैली तोहर लेहेङगा -रुपेश उप्रेती , साहिल चौधरी ५ जव से देखिल् हम तुमको -दिपेन्द्र चौधरी ५. फर फर उरे मोर -मुन्ना लोभकुस्मी ६ नथियावाली से -अर्जुन कौशल ६. गोहर गलेमे -राज कुस्मे, साहिल चौधरी ७ अरे रे कबु कबु -दर्पण कुसम्या,समिक्षा चौधरी ७. कौन किल्ला मे नै छुट्ली -दिपक कु. चौधरी ८ निवुवा जैसन -समिक्षा चौधरी ८. तु हमर दिलके टुकरे -कृष्ण प्रसाद चौधरी ९ कौन किल्ला मे नै छुट्ली -नन्दु राज चोधरी ९. नौरङ्गी लेहेङ्गा -भिम अधिकारी १० नौरङ्गी लेहेङ्गा -मनिषा राई १० हमर देश -रामलाल चौधरी भाषिक गीतहरु तर्फ श्रव्य सामाग्रीको तुलनामा दृश्य सामाग्री निर्माण कम भएको अनुभव निर्णायकहरु र आयोजक समितिले गरेकोछ , तथापी जे जस्तो संख्यामा गीतको दृश्य सामाग्रीहरु हामी संग समावेश भएका छन् सोही आधारमा उत्कृष्ट दृश्यहरुको छनौट गरी पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट १० का मनोनयनहरु राई भाषा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम गीतको वोल निर्देशकको नाम १ देलकम हेङ् मो ओ रैछ -पुर्ण बहादुर राई १. घुमी घुमी - शिव वि.क २ बिजमफुल ए बिजमफुल -उर्मिला खालिङ राई २. न्वाम खुङ् लक -पुर्ण बहादुर राई ३ दुध कुण्डो बजार -यादव राई ४ धजुरा फुर्का -पविधन खालिङ ५ मासिमी ताङ्कप्च्यो -पुर्ण बहादुर राई ६ घुमी घुमी -अर्जुन कौशल, आभा मुकारुङ ७ न्वाम खुङ् लक -यादव,पविधन ८ अब्दोसा मो. ओ -योगेश्वर राई,पुर्ण बहादुर राई ९ लाम्तुम्मा -अजय अलंकार,माया कुलरङ १० सानिवा खाप्चाय -आभा मुकारुङ उत्कृष्ट १० का मनोनयनहरु लिम्बु भाषा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम . गीतको वोल निर्देशकको नाम १. चासोक तङ्नाम -फुलमाया तुम्रोक,राजशुक्र लिम्बु १. फुङ् ईन सेवा लोकेन -साँवा लिम्बु २. थेगु इथ्लेक -शुसन लिम्बु २. सेलाक्मा हा -रोशन आम्वुहाङ ३. तमह्याङ्ग तुम्बा -मुना लिम्बु,शुसन लिम्बु ३. तुन्तुगेन -लोकेन साँबा लिम्बु ४. सुरु आङ्ग सुरु सुरितिङ्ग -शुसन लिम्बु ४. ए लँङ्गवा -युगल पोमो लिम्बु ५. सरलाई सर मञ्जु लिम्बु, -शुसन लिम्बु ५. सरलाई सर -युगल पोमो लिम्बु ६. मिम्जिरेन काई -सुनिता थेगीम ६. तेरेमे चासोक तङ्नाम -लोकेन साबा ७. ए लँङ्गवा -रोशा लिम्बु ७. स्यालेन -रवि लिम्बु ८. तेरेमे चासोक तङ्नाम -निर्मल सुब्बा,लक्ष्मी लिम्बु ८. नाया सोक -भुपेन्द्र तुम्बाहाम्फे ९. नाया सोक -मानु नेम्वाङ १०. फुङ् ईन सेवा -राजेन्द्र केरुङ उत्कृष्ट १० का मनोनयनहरु मगर भाषा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम गीतको वोल निर्देशकको नाम १ कुला आले -कृष्ण थापामगर १. झोर्ले लाफाको चित्र -मस्की मगर २ जिवाटार आर्मिटके छान्ने -तिला थापा गर्जामगर २. जिवाटार आर्मिटके छान्ने -चन्द्र मन्दिर मगर ३ नाङ्खान लेनाङ् -बुद्ध थापामगर ३. घुमी घुमी -शिव वि.क ४ रैंया वमाले -तारा श्री मगर ४. रैनमा वामाले -भेजन पुन ५ विरानो लाङ्घाङ -कविता आलेमगर ६ सोमबारे याकाङ् -जगदिश समाल ७ घुमी घुमी -अर्जुन कौशल,देवी घर्ती ८ सर्ध देनाम -सुनिता सुब्बा ९ झोर्ले लाफाको -मधुसुदन थापा,निरु श्री मगर १० उमेर लेनाङ् -खड्ग गर्वुजामगर नेपाली मुल भाषा तर्फ १.चलचित्र – ३ विधा (शव्द,स्वर र संगीत) २.पप/आधुनिक – ४ विधा (शव्द, स्वर, संगीत र भिडियो) ३.लोकदोहोरी – ४ (शव्द, स्वर, संगीत र भिडियो) नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषा तर्फ ४. नेवारी –२ विधा (गीत र भिडियो) ५. तामाङ – २ विधा (गीत र भिडियो) ६. देउडा – २ विधा (गीत र भिडियो) ७. थारु÷ चौधरी – विधा २ (गीत र भिडियो) ८. राई – २ विधा (गीत र भिडियो) ९. लिम्बु – विधा २ (गीत र भिडियो) १०. मगर – विधा २ (गीत र भिडियो) ११. शेर्पा विधा २ (गीत र भिडियो) गरि कुल २७ वटा ट्रफी वितरण गरिने छ भने भाषा गत र भिडियो तर्फ पर्नु भएका गीत र भिडियो संग सम्वन्धित सर्जकहरुकालागी उत्कृष्टताको प्रमाण पत्र प्रदान गरिनेछ । उत्कृष्ट १० का मनोनयनहरु शेर्पा भाषा तर्फ (अडियो र भिडियो) गीतको वोल कलाकारको नाम गीतको वोल निर्देशकको नाम १ याम्बु ग्यलखापा -सोनाम शेर्पा १. सेमुला दुङ्गल -सागर सुब्बा २ दिया जिला सारी साम्ला -फारा टेण्डि शेर्पा,देबी घर्ति २. के साङ्ला -मिङमा फुटी शेर्पा ३ पालिके -दोर्जे लामा ३. आहाले राम सली आहा -कर्मा शेर्पा ४ जम्बुलीङ -डोमा शेर्पा,गम्बो शेर्पा ४. तेकी खाङ्ज्येन -तेन्जीङ् शेर्पा ५ नेगी सिम्ला -लाक्पा शेर्पा (आमोद) ५. दिया जिले सारी साम्ला -जीवन शाही ६ रिङ्वोचे -दोर्जे लामा ६. ख्योला तोङजीनी -कर्मा शेर्पा ७ सेमुला दुङ्गल -छिरिङ लामा ७. नेगी सिम्ला छिरिङ -दोमा शेर्पा ८ आलमी होस -सोनाम शेर्पा ८. जम्बुलीङ -गम्बु शेर्पा ९ ख्योला तोङजीनी -आङफुरी शेर्पा, १० सोलुने केला -दोर्जे लामा
No comments:
Post a Comment