.यिनै हुन परि तामाङको भिडियो लिक गरिदिने boyfriend ….यस्तो रहेछ कारण - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 6, 2018

.यिनै हुन परि तामाङको भिडियो लिक गरिदिने boyfriend ….यस्तो रहेछ कारण


नेपाली मोडल परी तामाङको पोर्न भिडियो बाहिरिएसँगै चलेका पोर्न साइटहरुबिच भिडियो खोसाखोस,काठमाडौं । नेपाली हट मोडल परी तामाङको पोर्न भिडियो बाहिरिएसँगै चलेका पोर्न साइटहरुबिच भिडियो खोसाखोस भएको छ ।
पछिल्लो समय विभिन्न हर्कतका कारण चर्चामा आएकी मोडल परी तामाङको पोर्न भिडियो विश्व चर्चित पोर्न साइट ‘पोर्नहब’ले आफ्नो साइटमा राखे लगत्तै अन्य साइटहरुले पनि एकपछि अर्को गर्दै राखिरहेका छन् ।उनको भिडियो छोटो समयमा नै नेपाली पोर्नस्टार भन्दै भाइरल बनिरहेका बेला उनी भने महानगरीय प्रहरी अपराध महाशाखाका टेकुमा उजुरी दिन पुगेकी छिन् ।
‘पोर्नहब’सहित अन्य पोर्न साइटले समेत उनको भिडियोलाई राख्न थालेपछि भने उनी निकै तनावमा देखिएकी छिन् । पोर्न भिडियो सार्वजनिक भएलगतै परीले केही युट्युव च्यानलमार्फत आफू र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेका बेला उनको भिडियो कसरी बाहिरियो भन्ने विषयमा भने उनले केही बोलेकी छैनन् ।

No comments: