के तपार्इलार्इ राती सुत्दा नराम्रो सपना अथवा अैठन हुने गर्छ ? कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्।
१, सुकमेल : यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५/६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ।
२, पानीले भरेको तामाको भाडा : निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस।
३, काट्ने हतियार : यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन।
४चक्कु : वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस।
५,ओढ्ने : ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन। जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन
६, ओछ्यान सफा गर्नुहोस : सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस। फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ।
७, कपाल बाँधेर सुत्नुहोस : सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ। त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस।
८, जुत्ता- चप्पल : सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ।
९, पहेलो चामल : पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्।
ह्स्तरेखीय ज्ञान अनुसार बुढी औंलाका फलहरु
१.अविकसित बूढी ओैलो(टुप्पो थेप्चो र माटा)
र्तकशून्य,पशुवृत्ति,इच्छा, एवम् कल्पनाशक्तिहीन,आधारहिन,व्यवहार,दुष्ट,पापाचार,असभ्य व्यक्तित्वको प्रंदर्शक ।
र्तकशून्य,पशुवृत्ति,इच्छा, एवम् कल्पनाशक्तिहीन,आधारहिन,व्यवहार,दुष्ट,पापाचार,असभ्य व्यक्तित्वको प्रंदर्शक ।
२.विकसित बूढी औंलो(र्वगाकार टुप्पो र भित्री भाग चौडा,हेर्दा पुष्ट र ठूलोे)
प्रतिभाशाली, रुचिवान्,दयावान्,प्रभावशाली,व्यक्तित्वले युक्त ज्ञानी ।
३.छरितो स्पन्दाशील बुढी औंलो (दायाँ—बायाँ नुहेको सानो)
ज्यादा भावुक,प्रकृतिप्रेमी,रमाइलो प्रवृत्तिमा चज्चलता,अशभ्य तथा तीव्र विचार,उच्च महत्वकांक्षा ।
४.विवेकशील बूढी औंला ( हेर्दा सून्दर,ठाडो,साहृो,चेप्टो )
प्रबल महत्वकांक्षा,लुब्धक,ु बुद्दिमान्,प्रशंसक ।
५.मौलिक बुढी औंला ( हेर्दा साधारण भएपनि मोटो)
सबल शरीर,सघंर्षशील,तार्किक,न्यायप्रिय,सूक्ष्मदर्शी,विचारवान् ।
६.स्वतन्त्र बूढी औंलो ( हेर्दा नराम्रो, असुन्दर र मोटो )
स्वतन्त्र स्वभाव
,स्वतन्त्रतापे्रमी,केही उच्छृखलताको हल्काफुल्का प्रदर्शन गर्ने ।
स्वतन्त्र स्वभाव
,स्वतन्त्रतापे्रमी,केही उच्छृखलताको हल्काफुल्का प्रदर्शन गर्ने ।
७.मोटो कलात्मक बूढी औंला ( मोटो,छोटो, राम्रो )
सफल बैचारिक कलाकर, भावुक, विनयी, दयालु र पे्रमी
८.कुरुप बूढी औंला – ज्यादा तिखारिएको,हेर्दैमा घिन लाग्दो )
घृणित व्यवहार गर्ने, अपराधी,रहस्यमा कुरा गर्ने,छक्काउने,योजनाकार ।
९.घातक बूढी औंला (गोलो डल्लो, नराम्रो)
विश्वासघाती,चोर,लुटाहा,खुनी,हत्यारो,ठग,पापी ।
No comments:
Post a Comment