
चुरोट पिउने बानी हटाउने यी पाँच उपाय अपनाउनु होस । जसले तपाईको जिवनमा नसोचेको परिवर्तन ल्याउने छ । तपाईको चुरोट पिउने बानीका कारण भोग्दै आएको समस्या पनि समाधान हुने छ ।
१. पहिला तपाई प्रतिज्ञा गर्नुस कि, म चुरोट छोड्छु ।
२. चुरोटको सट्टा चुईगमको प्रयोग गर्नुस् । धेरै चुईगमको प्रयोगले स्वास्थ्यमा समस्या पर्नसक्छ । तसर्थ सुगर लेस चुईगमको प्रयोग गर्दा राम्रो हुनेछ ।
३. नियमित योग गर्नुहोस् । योगमा कुनै यस्तो आसन हुन्छ, जसले तपाईको मन शान्त पार्न भूमिका खेल्छ र तपाईको चुरोट पिउने लत कम हुँदै जान्छ ।
४. ग्रीन टीको प्रयोग गर्नुहोस् । ग्रीन टीको नियमित प्रयोगले तपाईमा चुरोट पिउँने लत कम गरिदिन्छ ।
५. चुरोटबाट टाढा रहनुहोस् । जब तपाईलाई चुरोट पिउन मन लाग्छ । अरु नै कामतिर ध्यान मोड्नुहोस् ।
No comments:
Post a Comment