एयर होस्टेजले प्लेनमा लुकेर गर्छन् यस्ता काम… - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 3, 2018

एयर होस्टेजले प्लेनमा लुकेर गर्छन् यस्ता काम…


जब एयरहोस्टेजको नाम लिइन्छ, सुन्दर एवं कामुक युवतीको दृश्य आँखामा नाच्न थाल्छ । जब हामी प्लेनमा यात्रा गरिरहेको हुन्छौ तब सुन्दर युवतीहरु हाम्रो सेवामा खटिन्छन् । उनीहरु जस्तोसुकै परिस्थितीमा पनि मन्द मुस्कानका साथ प्रस्तुत हुन्छन् । विनम्रतापूर्वक यात्रुको सुविधाको लागि काम गर्छन् ।
धेरैजसो समय जहाजमा उडेर नै विताउने एयर होस्टेजको पेशा आफैमा आकर्षक मानिन्छ । उनीहरुले विना खर्च देश विदेशको यात्रा गर्न पाउँछन् । जब उनीहरु फुर्सदमा हुन्छन् त्यसबेला के गर्छन् होला ? खाली समयमा एयर होस्टेज के गर्छन् ?
जहाजमा एयरहोस्टेजहरु सर्तक र सजक अवस्थामा हुन्छन् । फुर्सद पाउनसाथ गीत सुन्न रुचाउँछन् । धेरैजसो एयरहोस्टेजहरु जहाजमा पानी पिउन कम गर्छन् । किनभने उनीहरुले प्लेनको वाटर ट्यांक सफा गरेको देखेका हुन्छन् ।
जहाजमा पाइने खानामा उनीहरु निकै खुसी हुन्छन् । कहिले काहिँ उनीहरुले सामन्य यात्रुले भन्दा राम्रो खाना पाउँछन् । तर उनीहरु यात्रुवाट छलिएर खान्छन् । यात्रुको अगाडि उनीहरु खाने पिउने गर्दैनन्
जहाजमा एयर होस्टेजले मेकअप गर्ने, लुगा मिलाउने काम लुकीछिपी गर्छन् । पहिरनप्रति सधै सजग हुनुपर्ने भएकाले उनीहरु सफा र मिलेको पहिरन लगाउँछन् ।
जहाजमा एयर होस्टेजले मेकअप गर्ने, लुगा मिलाउने काम लुकीछिपी गर्छन् । पहिरनप्रति सधै सजग हुनुपर्ने भएकाले उनीहरु सफा र मिलेको पहिरन लगाउँछन् ।

No comments: