बारीमा यस्तो सखरखण्ड फलेपछि किसान तीनछक - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 17, 2018

बारीमा यस्तो सखरखण्ड फलेपछि किसान तीनछक


निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि एकजना किसान तीनछक परे ।
बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले अघिल्लो हप्ता जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो । सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन ।
‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’, बेन भन्छन् । आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् ।
त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । केही दिनपछि उनले उक्त सखरखण्ड फ्याँके । साँच्ची यस्तो अनौठो सखरखण्डलाई त सुरक्षित पो राख्नुपथ्र्यो, कि कसो ? -एजेन्सी

No comments: