नेपाली गित संगितको क्षेत्रमा गायिका ज्योती मगर निकै विवादित गायिका हुँन । कहिले छाडा गित गायो भनेर विवादमा,कहिले आधा शरीर देखायो भनेर विवाद र अभिव्यत्तिले निकै चर्चा पाउने गरेको छ । उनले फेरी फेरी आफ्नो आधिकारीक फेसवुकमा एउटा स्टाट्स लेखेकी छिन् । जुन स्टाट्ले उनलाई थप विवादमा ल्याएको छ ।
उनले स्टाटसमा ‘म बिहे गर्छु कि गर्दिन थाहा छैन, तर सन्तान जन्माउने इच्छा छ ।’ तर, पेटमा छोरा भए मात्र जन्माउने, छोरी भए गर्भपतन गर्ने उनको भनाई छ । गर्भपतन गर्नुको कारण उल्लेख गर्दै उनी लेख्छिन, ‘छोरीलाई जन्म दिएँ भने उनी बलात्कृत हुनेछिन् ।
गायिका ज्योति मगरले अफुले समाजमा छोरीलाई बिभेद गर्ने बिरुद्ध आलोजना गरेकी प्रतिकृया दिएकी छिन् । नेपाली समाजमा जताजतै छोरीको कुरा काट्दा बरु छोरी भन्दा छोरालाई नै जन्म दिन उनले आफ्नो योजना फेसवुक मार्फत सार्वजनिक गरेकी छिन् ।
यो पनि पढ्नुहोस् :पोर्न स्टार बन्न आतुर अर्चना पनेरु लागिन् ‘रेड एप्पल नाइट डान्स क्लब’ मा
अश्लिल तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय फुर्सदमा छिन् । एकसमय उनलाई चलचित्रमा पनि अफर गरियो, केहि चलचित्रमा काम पनि गरिने् तर सफलता पाउन नसकेपछि अहिले उनको चर्चा छैन । अभिनयमा टिक्न र बिक्न नसकेकी अर्चना आफुलाई टिकाउनका लागि अहिले दरबारमार्गस्थित एक क्लबमा सक्रिय भएकी छिन् ।

केही दिन अगाडी सञ्चालनमा आएको ‘रेड एप्पल नाइट डान्स क्लब’मा अर्चना काम गर्ने थालेकी छिन् । उनका साथ साथै अर्चनाकी आमा सुनिता पनेरु पनि छिन् । अर्चनाको नृत्य देखेर त्यहाँ आउने ग्राहकहरु वियर तथा हुस्की खाएर रमाउने गर्देछन् । अर्चना लगायत आधा दर्जन युवतीहरु पनि डान्स गर्ने गर्दछन् । सिम्पल पहिरनमा डान्स गर्दै गरेकी अर्चना रात छिपिदै गर्दा आफुलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले जनाएका छन् । ‘मुन वाकर बार एण्ड क्लब’ मा काम गरिसकेकी अर्चना ‘रेड एप्पल नाइट डान्स क्लब’ मा टिक्लिन् त ?
No comments:
Post a Comment