यस्ता चार युवतीसँग विहे नगर्नुहोस्, जिवनभर पछुताउनुपर्ला - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 30, 2018

यस्ता चार युवतीसँग विहे नगर्नुहोस्, जिवनभर पछुताउनुपर्ला


एजेन्सी । विवाह हामी सबैको जीवनको एउटा महत्वपूर्ण निर्णय हो । त्यसैले विहेको निर्णय गर्दा निकै नै सोचविचार गर्नु आवश्यक छ । यदी तपाई पनि विवाह गर्न चाहानु हुन्छ र तपाईको आमा बुबाले केटी खोजीरहनु भएको छ भने केही कुराहरुको ध्यान अवश्य राख्नुहोला ।
एक अध्ययको अनुसार तपाईको सम्बन्ध लामो समयसम्को लागि हुन्छ या चाँडै नै छुट्छ भन्नेकुराको अक्कल तपाईले पहिल्यै लगाउन सक्नुहुन्छ । केटीको केही बानीबेहोरा हेरेर तपाई यसको अन्दाजा लगाउन सक्नुहुन्छ । पढ्नुहोस् यस्ता चार युवती जोसँग विहे गर्दा तपाईको दाम्पत्य जीवन सुखमय नहुन सक्छ ।
१. केटी नातेदारमा पर्छिन् भने
तपाई कोही पनि यस्ता केटीसँग बिहे नगर्नुहोस् जो तपाईको नातोदारमा पर्छिन् । पछि गएर यस्तो सम्बन्धमा धेरै प्रकारको झमेला बेहोर्नुपर्ने हुन्छ । गोत्र एउटै भयो भने पनि पछि गएर समस्या हुनसक्छ ।
२.केटीको कोही बबाल मच्चाउने खालको साथी छ भने
आजकालको जमानामा विवाह अगाडी कोही केटीकोे साथी या केटा साथी हुनु कुनै नौलो कुरा होइन तर केटीको कोही केटा साथी छ र उ बबाली खालको छ भने उसले विवाहको पछी पनि हैरान बनाउन सक्छ । त्यसैले विहे अघि केटीको यस्तो खालको साथी छ कि छैन बुझ्नुहोस् ।
३. झगडा गर्ने खालको
यस्तो केटीसँग पनि बच्नुहोस् जो हरेक कुरामा गाली गर्न र झगडा गर्न तम्सिहाल्ने खालका हन्छन् । यसले गर्दा घरको वातावरण खराब हुनसक्छ र घरमा कलह बढ्न सक्छ ।
४.अबेरसम्म सुत्ने केटी
जो केटी अबेरसम्म सुत्छन् उनीहरुलाई कम जिम्मेवार मानिन्छ । यस्तोमा तपाई उनलाई घरको पुरै जिम्मा दिन सक्नुहुन्न ।

यसरी आँखा र नाकबाट थाहा पाउनुस् महिलाको स्वभाव

महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । त्यसमा पनि पूरुषहरुको दिमागमा हर हमेसा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छ । आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ । यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने विषयमा केही टिप्सहरु प्रस्तुत गरेका छौँ ।
कस्ता नाक हुने महिला कस्ता स्वभावका हुन्छन् ?
१. यदि कुनै महिलाको नाक बिचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट वञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लीनमा हतार गर्ने प्रकारका हुन्छन् ।
२. सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरू सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् ।
३. छोटो नाक भएका महिलाहरू चलाख, चतुर, शरारती वा कामातुर हु्न्छन् ।
४. यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन् ।
५. नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभ हुने गर्दछ ।
६. यदि नाकको टुप्पो छोटो छ भने यस्ता महिला दासले झैँ जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टुप्पो लामो हुनु उनीहरूको कठोर स्वभावको प्रतीक हो । यदि टुप्पो फैलिएको छ भने श्रीमानको दीर्घायु हुनुको प्रतीक हो ।
७. यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरू आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् ।
कस्ता आँखा हुने महिला कस्ता स्वभावका हुन्छन् ?
१. छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो र परेवाको जस्तो आँखा भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरू जीवनमा अघि बढ्न चाहँदैनन् ।
२. रातो आँखा भएका महिलाहरू धोकेवाज र बेइमान हुन्छन् ।
३. यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन् । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रिय हुन्छन् ।
४. गोलो वा कालो आँखा भएका महिलाहरू निकै सेक्सी हुन्छन् ।
५. सधैँ निद्रमा झैँ रहने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति निकै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् ।
६. नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् ।
७. यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने त्यस्ता महिला बढी बिरामी हुन्छन् ।

No comments: