स्थाइ घर तनहुँ भिमाद र हाल राेजगारकाे शिलशिलामा जर्मनी बसोबास गर्दै आउनुभयका दिनेश राना मगर ले नेपाली कला सस्कृति परम्परा र लोक संगीत लाई पनि संरक्षण सम्बर्धन गर्दै आउनुभयको छ। उहाले भर्खरै मात्र हमाल म्युजिक मार्फत नेपाली नेपाली संगीतिक बजारमा मौलिक कौराहा गीत सिरफुल सिरैमा लियर आउनु भयको छ। गायक दिनेश राना मगर र चर्चित गायिका गीता पाइजा को स्वर रहेको शिरफुल सिरैमा गीतमा सामुहिक गायनमा देबिराम राना मगर, रुपी सिन्जाली मगर, सुमन थापा मगर ले पनि साथ दिनु भयको छ। बिलन थापा मगर को लय, शब्द र एरेन्ज रहेको यस गीतकाे अडियाे तथा भिडियो लाई हमाल म्युजिक ले बजार ब्यबस्थापना गरेको छ।
कौराहा भिडियो हरुमा फरक रुपमा प्रस्तुती रहेको यस भिडियोमा चर्चित मोडलहरु रीना थापा मगर र आरुशी मगर पहिलो पटक एक साथ अभिनय गर्नु भयको छ साथमा निर अाले मगर र पबन राना मगरले साथ दिनुभयकाे छ।
4s मिडिया ले निर्माण गरेको यस गीतको म्युजिक भिडियोमा चर्चित ( सिनियर ) छायान्कार शम्भु चलिसे को छायान्कन रहेको छ भने, चर्चित म्युजिक भिडियो सम्पादक रबिन बि क ले सम्पादन गर्नु भयको यस गीतको म्युजिक भिडियोको निर्देशन भने चित्र मास्की मगर ले गर्नु भयको छ ।
काठमाडौं : २०७४ को अन्तिम दिन रिलिज भएको फिल्म नेप्टेका निर्माता तथा नायक रोहित रुम्बा गुनासो गर्दै थिए, ‘दुई रोपनी जग्गा बेचेर बनाएको ...
Contact Form
हाम्रो बारेमा
हाम्रो बारेमा /हामि एक अनलाइन समाचार पत्रिका हौँ बिस्वको जुनसुकै कुनाबाट हामीलाई हेर्न र सुन्न सक्नुहुनेछ हामि समाचार मनोरञ्जन विविध सामाग्रीहरु लिएर निरन्तर अपडेटः भैरहनेछौँ
No comments:
Post a Comment