कतिपय महिलाहरु आफ्नो स्तनलाई लिएर धेरै चिन्तित हुने गर्छन । स्तनको आकार सानो हुदाँ महिलाहरु आफ्नो व्यक्त्वि वृद्धिमा कमजोरी भएको महसुस गर्छन भने शारीरिक सुन्दरतामा समेत आफुलाई कमि भएको सोच्ने गर्छन । आज हामी स्तनको विषयलाई लिएर केहि चर्चा गरेका छौँ ।
धैरे महिलालाई थाहा नहुन सक्छ स्तन वृद्धिका लागि घ्यूकुमारी एउटा अचुक उपाय हो भनेर । प्रायः महिलाहरु घ्यूकुमारीलाई चाँया हटाउन, कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन् ।तर घ्यूकुमारीको प्रयोगले प्राकृतिक रुपमा स्तनको आकार बढाउन सहयोग गर्छ । घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई बृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन् ।
यदि घ्यूकुमारीलाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ । शरीरमा कहिँ चोटपटक लाग्यो भने समेत यसको प्रयोगले निको बनाउने गर्छ । घ्यूकुमारीको प्रयोगले स्तनको भागमा रहेको न्यूट्रियनट र अक्सीजन पु–याउन मद्दत पुग्दछ । स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यता पर्दछ जुन घ्यूकुमारीमा पाउने गर्छन् ।
अमिनो एसिडे शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउन पनि मद्दत गर्छ । मानव शरीरभित्र अमिनो एसिड उत्पादन प्रक्रिया नहुँने हुँदा घ्यूकुमारीको मार्फत यसको सेवन गर्न सकिन्छ । जसको लागि नियमित घ्यूकुमारीको जुस पिउनु आवश्यक हुन्छ । घ्यूकुमारीमा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटाशियम जस्ता तत्वहरू पाउने गर्छन् । यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार बृद्धिमा मद्दत पुग्दछ ।
No comments:
Post a Comment