पोर्न फिल्म हेर्दाहेर्दै काटे आफ्नै यौनांग काटेपछि…. - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 22, 2018

पोर्न फिल्म हेर्दाहेर्दै काटे आफ्नै यौनांग काटेपछि….


पोर्न फिल्म हेर्दाहेर्दै काटे आफ्नै यौनांग काटेपछि….
थाइल्याण्डमा एक युवकले घरमा एक्लै रहेको बेला पोर्न फिल्म हेर्दाहेर्दै आफ्नै यौनांग काटेका छन् ।
लिंग काटेसँगै निकै धेरै रगत बग्यो र उनी जमिनमा लड्न पुग्नेका थिए । अचेत अवस्थामा भए पनि उनले इमरजेन्सी नम्बरमा फोन गरे ।
रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । ३० वर्षका ती युवकको यौनांग काटिएको थियो र उनी पीडाले छटपटाइरहेका थिए ।
उद्धारकर्मीहरुले उनलाई घरमै प्राथमिक उपचार गरेपछि तत्कलै अस्पताल पर्याए । अस्पतालमा उपचार भइरहँदा उनले एउटै कुरा दोहोराइरहेका थिए ‘मैले पोर्न भिडियो हेरिरहेको थिएँ’ ।
अहिले उनको अवस्था स्थिर रहेको र विस्तारै उनको अवस्था सुधार भैरहेको डाक्टरहरुको भनाइ छ ।
युवकको नाम गोप्य राखिएको छ ।

No comments: