
मगर चलचित्र कर्मी संघ केन्द्र र रुपन्देही को सयुक्त आयोजना भएको दुई दिने कार्यक्रम मा १७ जनाले नया सदस्यता लिनु भयो भने ५बुदै निस्कर्श सहित सम्पन्न भयो .....

(१) मगर चलचित्र निर्माण हुने अगाडि scprit मा सामुहिक छलफल गर्नै र shooting पछी फिल्म रिलिज हुनुभन्दा अगाडी पुन निर्माण टिम ले समिती सदस्य मा फिल्म हेर्ने
(.२) रुपन्देही लाई मगर चलचित्र को राजधानी र प्रथम बजार को रूपमा विकास गर्ने
(३)मगर चलचित्र कर्मि हरुमा साहित्य को विकास गर्ने
(४) चलचित्र कर्मि हरु आफ्नो-आफ्नो विधामा दक्षता र पुणरुप मा ब्यवसायिइक्ता को लागि अनिवार्य प्रशिक्षण लिनु पर्नै
(५)मगर चलचित्र को २५ बर्ष रजत जयन्ती भव्य रुपमा,काठमाडौं ,बुटवल ,पोखरा मा मनाउने !




No comments:
Post a Comment