चर्चित मोडल तथा निर्देशक दिलिप रेग्मीले आफ्नो जन्मदिन बृदाश्रम मनाय .. (फाेटाे फिचर सहित) - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 13, 2018

चर्चित मोडल तथा निर्देशक दिलिप रेग्मीले आफ्नो जन्मदिन बृदाश्रम मनाय .. (फाेटाे फिचर सहित)



          हरेक मनिसले आफ्नो वार्षिक जन्मदिनको अबसरमा केक काटेर मनाउछन त कसैले आफ्नो घरमा साथी भाई आफन्त हरु लाई भाेज भतेर दिएर  मनाउछन त कसैले बिभिन्न ब्रान्ड को भि. आइ. पि. रक्सी सहीत हजारौ लाखौं खर्छ गरी भब्य रुपले मनाउछन तर चर्चित मोडल तथा निर्देसक दिलिप रेग्मी ले आफ्नो जन्मदिनको अबसरमा हिमालय बृदाश्रम गोङगबु मा गयर असहाय दुखी बाबुअामा हरु लाई भोजन गराएर आफ्नो जन्मउत्सब मनाउनुभयकाे छ।  







             सोहि दिन निर्देसक दिलिप रेग्मिले दिनभर सोही बृदाश्रम मा  बसी उहाहरुसँग आफ्नो सुखदुख साटी खाना  सँगै खानु भयको थियो। उहाले आफ्नो सानै देखिको इच्छा भगवान सरह बृद बाउ आमा हरुलाई सकेको सहयोग गर्न मन भयको र आफुलाई असहाय दुखी मानिसहरुलाई सहयोग गर्दा मनमा  असिमित आनद मिल्ने बताउनु भयो। साथै हिमालय बृदाश्रम गोङगबु  लाई अाफुलार्इ सानो सेवा गर्ने अबसर दिनुभयको मा धन्यवाद दिदै आउँदा दिन म पनि आफुले सक्ने सहयोग गरिरहने बताउनुभयो ।



चर्चित कलाकार तथा निर्देसक दिलिप रेग्मिलाई सितल चौतारी परिवार को तर्फबाट जन्मदिनको लाखौं लाख शुभकामना सहीत कार्य कुसलताको कामना ।



No comments: