विपासा वसु
आफ्नो कामुक अवतार देखाउन पछि नपर्ने विपासा वसुले आफ्नो स्तनको सर्जरी गरेर ठुलो बनाएको कुराले संचारमा कुनै बेला राम्रै ठाउँ पाउने गर्थ्यो । हेर्नुहोस सर्जरी गरे पछी के परिवर्तन देखिन्छ ।
शिल्पा सेट्टी
आफ्नो फिगरका कारण सधै चर्चामा रहने शिल्पा फिगर मेन्टेनको लागि योगा, कसरत साथै सन्तुलित खाना ध्यानलाई दिने गरेको बताए पनि उनले स्तनको सर्जरी गरेको कुरा संचार माध्यममा आउने गरेको छ ।
आफ्नो फिगरका कारण सधै चर्चामा रहने शिल्पा फिगर मेन्टेनको लागि योगा, कसरत साथै सन्तुलित खाना ध्यानलाई दिने गरेको बताए पनि उनले स्तनको सर्जरी गरेको कुरा संचार माध्यममा आउने गरेको छ ।
कंगना रनावत
आफ्नो अभिनयका कारण सबैले मन पराउने कंगना रनावत आफ्नो फिगर प्रदर्शन गर्न खासै पछि हट्दिनन । उनले अभिनय गरेको फिल्म ‘ग्यांगस्टार’ मा र अहिलेको उनको फिगरलाई ध्यानमा राख्दा यो थाहा हुन आउँछ कि उनले पनि स्तनको सर्जरी गरेकी हुन् ।
सुस्मिता शेन
मिस यूनिभार्स १९९४ को ताज पहिरिएकी सुस्मिता शेन आफ्नो मोडलिंग करियरमा सफल हुँदा-हुँदै पनि स्तनको सर्जरी गराएर अझ सुन्दर रहने कोसिसमा रहको कुरा बुझ्न सकिन्छ । स्तन सर्जरी मार्फत साइज वृद्धि गरेपछि उनी अझ कामुक देखिने गर्छिन ।

आयशा टाकिया
आयशा टाकियाले बलिउडमा खासै सफलता कमाउन नसके पनि आफ्नो स्तनका कारण उनी सधै चर्चामा रहने गर्छिन् । सर्जरी मार्फत स्तन बढाएकी आयशाले आफ्नो अभिनयले भने बलिउडमा खासै ठुलो छाप छाड्न सकिनन् ।
No comments:
Post a Comment