काठमाडौँ : दुई दिनको सेड्यूल सकेर पुनः छायाँकनमा जान लागेको अनमोल केसीको नयाँ फिल्म क्याप्टेनका बिषयमा भुवन केसीले केही नयाँ रहस्य खोलेका छन् ।
एक अन्तरबार्ता का क्रममा भुवनले यस पटक अनमोलको पात्र चयन गरिव घरबाट लिएको रहस्य खोल्दै क्याप्टेनका बिषय मा अन्य जानकारीहरु पनि दिएका छन् ।
पूरानोबानेश्वर स्थित उनकै निवासमा पुग्दा भुवनले क्याप्टेन खिच्न भारतबाट नयाँ सिनेमाटोग्राफर पनि झिकाएका रहेछन् ।
दिवाकर भट्टराईले निर्देशन गर्ने उक्त फिल्ममा यस पटक नेपाली खेलकुद ईतिहासमा निकै राम्रो ईतिहास कायम गर्न सफल भएका राष्टिय स्तरका प्लेयरहरुलाई पनि खेलाईने बताईएको छ ।
No comments:
Post a Comment