दोश्रो पटक दुलाहा बने हिमेश, यी सुन्दरी अभिनेत्रीसँग कसे लगनगाँठो - Sital Chautari .com

ताजा अपडेट



Monday, May 14, 2018

दोश्रो पटक दुलाहा बने हिमेश, यी सुन्दरी अभिनेत्रीसँग कसे लगनगाँठो


चर्चित बलिउड अभिनेता, संगीतकार तथा गाय हिमेश रेशमिया दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन्। उनले अभिनेत्री सोनिया कपुरसँग शुक्रबार मध्यराती विवाह गरेका  हुन्। सोनिया मूख्यत: टेलिभिजन अभिनेत्री हुन्।
उनले आफ्नो विवाहमा बलिउड जगतका कोही पनि साथीभाइलाई निम्ता गरेका थिएनन्। उनको विवाहमा उनी र उनी दुलहीका मातापिता तथा उनका छोराको मात्र उपस्थिति थियो।
हिमेशले गत वर्ष आफ्नी प्रथम पत्नी कोमलसँगको २० वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएका थिए। २०१६ मा उनीहरूले सम्बन्ध विच्छेदको लागि निवेदन दिएका थिए। त्यतिबेला दुबैले आफूहरू आपसी सहमतिमा सम्बन्धलाई विश्राम दिएको बताएका थिए।

No comments: