सरकारलाई बजेट अभाब हुदै गर्दा फेरी गर्यो अर्को ठुल्लो जनता माथि हमला :बढायो आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढायो - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 16, 2018

सरकारलाई बजेट अभाब हुदै गर्दा फेरी गर्यो अर्को ठुल्लो जनता माथि हमला :बढायो आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढायो


काठमाडौं । बुधबार साझबाट पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका सञ्चालक समितिको बैठक बसी अहिले साझ १२ बजेबाट लागु हुनेगरी सो रुपैयाँ बराबर मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिएका छन् ।
अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय १० रुपैयाँ साथै डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
स्रोत : news24nepal tv

No comments: