दिपक दिपा छक्का पन्जा ३ बनाउने तयारीमा - Sital Chautari .com

ताजा अपडेट



Friday, April 13, 2018

दिपक दिपा छक्का पन्जा ३ बनाउने तयारीमा






चैत ३० – अहिले सबै भन्दा बडी पैसा कमाउने चलचित्र सत्रु गते दोस्रोमा परेको छ ,। निर्माता दिपक राज गिरि र दिपा श्री निरौलाले निर्देसन गरेको गरेको चलचित्र छक्का पन्जा पछि आम्दानी गर्ने चलचित्र सत्रु गते परेको छ। यसै बिषयलाई लियर निर्देशक , दिपक र दीपाले अब चलचित्र छक्का पन्जा ३ बनाउने जुकाट्मा लागेका छन् ।यसको लागि उनीहरुले दर्सक को माया र साथ् आवसेक रहेको बतायका छन्। उनि हरुले आज आफ्नो फेसबुक वालमा संगै फोटो खिचेर हामी छक्का पन्जा ३ को तयारी मा छौ ,तेस्को लागि जसरि अगाडिका चलचित्र लाई माया गरिदुनु भयो त्यो भन्दा पनि बडी मायाको खाँचो रहेको बतायका छन्।

No comments: