काठमाडौँ- हिजो भएको संगीत उत्पादक समाज नेपालको चुनाबमा सर्वसम्मत रुपमा महासचिबमा भएका हुम गैरेका कारण संगीत उत्पादक समाजले आन्दोलनको थालनी गरेको छ ।
संगीत ब्यबसायीहरुको लागि खोलिएको संगीत उत्पादक संघको तेश्रो बार्षिक साधारणसभामा सम्पन्न संगै अत्याधिक बिबाद उत्पन्न भएको छ। नयाँ कार्यसमिति चयनको लागि भएको निर्बाचन धादली भएको भन्दै अधक्ष्य पदमा उठेका संगीत ब्यबसायी सुबास रेग्मी आक्रोशित हुदै छानबिनको माग सहित चुनाव बहिस्कार गरेका थिए।
दुवै पक्षको सर्बसम्मतले महासचिव पदमा निर्बाचित भएका हुम गैरेको गलत प्रविधिको खण्डन गर्दै रेग्मीले उक्त निर्बाचन बहिस्कार गरेका हुन्। रेग्मी आक्रोशित हुदै भन्छन “चिया ब्यापारी कुन कम्पनीको मालिक भए”? केहि समय अगाडी खारेज भएको उक्त सस्था पुन संचालनमा आएको थियो निबर्तमान अधक्ष्य निर्मल ढकालको नेतृत्वमा चलिरहेको उक्त सस्थाको तेश्रो बार्षिक साधारणसभाको आयोजना गरि नयाँ कार्यसमिति गठनको चुनावी योजना सुरु भएको थियो।
गैरेले शान्ता परियार नामको अर्कै मान्छेलाई भोट हाल्न पठाएपछी कार्यक्रमनै बिथोली अध्क्षय पदमा उठेका सुबाश रेग्मी प्यानलले बहिस्कार गरेका थिए भने आज ६० ६२ संगीत उत्पादक समाजका प्रतिनिधिको बैठक बसी संगीत उत्पादक समाजका निर्वाचित भएका सचिव सुनिल लामीछाने सहितको टोलीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।गैरेले चुनाबमा भोटरहरु कपाल काट्ने देखि लिएर ब्युटीसिएन सम्म ल्याएर धाधली गरेको र मुचुल्कामा सबै प्रतिनिधिहरु दस्ताखत नगरी हिडेको आरोप लागेको थियो ।
यति हुदा हुदै पनि यदि मत परिमाण सार्बजनिक गरिएको खण्डमा रजिस्ट्रर कार्यालय घेराउ गर्ने र संगीत उत्पादक समाजको अफिसमा तालाबन्दी गर्ने रेग्मी प्यानलले जनाएको छ र रियल प्रडुसरहरुले आफ्नु रोयल्टी उठाउने अधिकारका सदस्यताबाट खारेज गर्ने समते जानकारी दिएका सुबाश रेग्मी प्यानलले आज नेपाल संगीत उत्पादक समाजमा तालाबन्दी गरेका छन् ।
संगीत उत्पादक समाजका प्रतिनिधिको बैठक बसी संगीत उत्पादक समाजका निर्वाचित भएका सचिव सुनिल लामीछाने र सन्तोष केसी सहितको टोलीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् 
No comments:
Post a Comment