नेपाली फिल्म क्षेत्रका उत्कृष्ट नायक नायिका र उत्कृष्ट प्रेम जोडी - Sital Chautari .com

ताजा अपडेट



Saturday, April 7, 2018

नेपाली फिल्म क्षेत्रका उत्कृष्ट नायक नायिका र उत्कृष्ट प्रेम जोडी

काठमाडौं । नेपाली फिल्म क्षेत्रले पछिल्लो समय नयाँ पुस्ताका राम्रा राम्रा अभिनेता पाइरहेको छ। अनमोल के।सी, पल शाह , प्रदीप खड्का लगायतक अभिनेताहरुले आफ्नो स्टारडम बनाउन सफल भएका छन्। त्यस्तै, अभिनेत्री तर्फ पूजा शर्मा, आंचल शर्मा, प्रियंका कार्की, केकी अधिकारि, साम्राज्ञी राज्य लक्ष्मी राणाले त्यो स्थान बनाएका छन्।

यो वर्ष अर्थात २०७४ मा विशेष गरि अनमोल के।सी, पल शाह र प्रदीप खड्का मिडियामा छाइरहे। युट्युब च्यानल हिट नेपालले उनीहरुले गरेका फिल्म, उनीहरुको अभिनय समिक्षा र दर्शकहरुको प्रतिक्रियाको आधारमा अनमोल के।सी यो वर्षको सर्वोत्कृष्ट नायक भएको घोषणा गरेको छ भने सोही आधारमा नै अभिनेत्री तर्फ पूजा शर्मा सर्वोत्कृष्ट अभिनेत्री बनेकी छिन्।

पछिल्लो समयमा नेपाली फिल्ममा ‘आँप’ शब्द निकै चर्चित भएको छ। यो शब्द फल भनेर होइन, आंचल शर्मा र पल शाहको नामबाट चर्चित भएको हो । यो वर्षको सर्वोत्कृष्ट जोडीमा पनि यही जोडी नै आएको छ।

No comments: