थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण - Sital Chautari .com

ताजा अपडेट



Saturday, April 21, 2018

थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण

बैशाख ८ 
       -मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । केहीबेर अगाडि अज्ञात समूहले मेयर श्रेष्ठलाई उनकै घर अगाडि आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको छ।उनी चढेको बा ८ च ८७२० नम्बरको कार समेत तोडफोड भएको छ। कारका सिसाहरु फुटेका छन्।घटनास्थलमा अहिले प्रहरीको बाक्लो उपस्थिती छ।
todphod

No comments: